निर्वाचन सुपरिवेक्षण गर्न एनआरएनएले तोक्यो सिमखडालाई वेलायत प्रतिनिधी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि वेलायतको लागि प्रतिनिधी खटाएको छ । गैरआवासीय नेपाली संघ युरोप संयोजक शिव वरुवालका अनुसार आइसीसी सदस्य रामशरण सिमखडालाई केन्द्रले वेलायतको निर्वाचन सुपरिवेक्षण गर्न खटाएको हो । संघको राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावली २०१९ को धारा ३.४ अनुसार उनलाई निर्वाचन सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय प्रतिनिधि … Continue reading निर्वाचन सुपरिवेक्षण गर्न एनआरएनएले तोक्यो सिमखडालाई वेलायत प्रतिनिधी